हितोपदेश 21:31 - Compare All Versions

हितोपदेश 21:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

युद्धका दिनको लागि घोडा तयार पारिन्‍छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NNRV

हितोपदेश 21:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

घोडा युद्धको निम्ति तयार राखिन्छ; तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NCV

हितोपदेश 21:31 NERV (पवित्र बाइबल)

मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NERV

हितोपदेश 21:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

लडाइँको निम्‍ति घोडाहरू तयार पार्न सक्‍छौ तर विजय दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपाली