हितोपदेश 21:5 - Compare All Versions

हितोपदेश 21:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्‍मुख गराउँछ, त्‍यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NNRV

हितोपदेश 21:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NCV

हितोपदेश 21:5 NERV (पवित्र बाइबल)

लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NERV

हितोपदेश 21:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

होशियारीसित आफ्‍नो कामको योजना बनाए प्रसस्‍त लाभ हुन्‍छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपाली