हितोपदेश 23:12 - Compare All Versions
हितोपदेश 23:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा।
शेयर गर्नुहोस्
हितोपदेश 23 NNRVहितोपदेश 23:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ।
शेयर गर्नुहोस्
हितोपदेश 23 NCVहितोपदेश 23:12 NERV (पवित्र बाइबल)
तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।
शेयर गर्नुहोस्
हितोपदेश 23 NERVहितोपदेश 23:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिम्रा गुरुको अर्तीमा ध्यान देओ र तिनीबाट सकेसम्म ज्ञान लेओ।
शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली