हितोपदेश 23:13 - Compare All Versions

हितोपदेश 23:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बालकलाई ताड़ना दिन नरोक्‌। तैंले त्‍यसलाई बेत लगाएर सजाय दिइस्‌ भने त्‍यो मरिजानेछैन।

शेयर गर्नुहोस्
हितोपदेश 23 NNRV

हितोपदेश 23:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।

शेयर गर्नुहोस्
हितोपदेश 23 NCV

हितोपदेश 23:13 NERV (पवित्र बाइबल)

आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।

शेयर गर्नुहोस्
हितोपदेश 23 NERV

हितोपदेश 23:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्‍डले तिनीहरू मर्दैनन्।

शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली