हितोपदेश 23:17 - Compare All Versions

हितोपदेश 23:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्‍ति उत्‍सुक भइरह।

शेयर गर्नुहोस्
हितोपदेश 23 NNRV

हितोपदेश 23:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ।

शेयर गर्नुहोस्
हितोपदेश 23 NCV

हितोपदेश 23:17 NERV (पवित्र बाइबल)

पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर।

शेयर गर्नुहोस्
हितोपदेश 23 NERV

हितोपदेश 23:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पापीहरूको ईर्ष्‍या नगर तर आफ्‍नो जीवनमा परमप्रभुलाई आदर दिनु आफ्‍नो लक्ष बनाओ।

शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली