हितोपदेश 23:18 - Compare All Versions

हितोपदेश 23:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

निश्‍चय नै भविष्‍यमा तेरो निम्‍ति आशा छ, र तेरो आशा व्‍यर्थ जानेछैन।

शेयर गर्नुहोस्
हितोपदेश 23 NNRV

हितोपदेश 23:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

निश्‍चय नै तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन।

शेयर गर्नुहोस्
हितोपदेश 23 NCV

हितोपदेश 23:18 NERV (पवित्र बाइबल)

तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन।

शेयर गर्नुहोस्
हितोपदेश 23 NERV

हितोपदेश 23:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसो भए तिम्रो भविष्‍य उज्‍यालो हुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली