हितोपदेश 23:22 - Compare All Versions
हितोपदेश 23:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर्।
शेयर गर्नुहोस्
हितोपदेश 23 NNRVहितोपदेश 23:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
शेयर गर्नुहोस्
हितोपदेश 23 NCVहितोपदेश 23:22 NERV (पवित्र बाइबल)
तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर।
शेयर गर्नुहोस्
हितोपदेश 23 NERVहितोपदेश 23:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बुबाका कुरा सुन, जसले तिमीलाई जीवन दिए। तिम्री आमा बुढी हुँदा उनको गुण मान।
शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली