हितोपदेश 23:24 - Compare All Versions
हितोपदेश 23:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी मानिसको बुबा असाध्यै आनन्दित हुन्छ, बुद्धिमान् छोरा आफ्ना बुबामा प्रसन्न रहन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 23 NNRVहितोपदेश 23:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ; बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!
शेयर गर्नुहोस्
हितोपदेश 23 NCVहितोपदेश 23:24 NERV (पवित्र बाइबल)
ईमान्दार मानिसका बाबु अति सुखी मानिस हुन्। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 23 NERVहितोपदेश 23:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली