हितोपदेश 23:4 - Compare All Versions

हितोपदेश 23:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धनी बन्‍न आफूलाई बेसरी नघोट्‌, बुद्धिमानी बनी संयम गर्‌।

शेयर गर्नुहोस्
हितोपदेश 23 NNRV

हितोपदेश 23:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धनी बन्‍न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।

शेयर गर्नुहोस्
हितोपदेश 23 NCV

हितोपदेश 23:4 NERV (पवित्र बाइबल)

धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर।

शेयर गर्नुहोस्
हितोपदेश 23 NERV

हितोपदेश 23:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

धनी बन्‍नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्‍यसो गर्न छोड।

शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली