हितोपदेश 23:5 - Compare All Versions
हितोपदेश 23:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
धनको एक झलक पाइन्छ, र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्यो उड़ेर जानेछ।
शेयर गर्नुहोस्
हितोपदेश 23 NNRVहितोपदेश 23:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।
शेयर गर्नुहोस्
हितोपदेश 23 NCVहितोपदेश 23:5 NERV (पवित्र बाइबल)
धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।
शेयर गर्नुहोस्
हितोपदेश 23 NERVहितोपदेश 23:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
एकछिनमा तिम्रो धन जान सक्छ, चिल उडेझैँ त्यसको पखेटा लाग्न सक्छ।
शेयर गर्नुहोस्
हितोपदेश 23 सरल नेपाली