हितोपदेश 24:17 - Compare All Versions

हितोपदेश 24:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तेरो शत्रुको पतन हुँदा नरमा, त्‍यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्

शेयर गर्नुहोस्
हितोपदेश 24 NNRV

हितोपदेश 24:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्

शेयर गर्नुहोस्
हितोपदेश 24 NCV

हितोपदेश 24:17 NERV (पवित्र बाइबल)

शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।

शेयर गर्नुहोस्
हितोपदेश 24 NERV

हितोपदेश 24:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

शत्रुहरूमाथि विपत्ति आइलाग्‍दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्‌।

शेयर गर्नुहोस्
हितोपदेश 24 सरल नेपाली