हितोपदेश 24:3 - Compare All Versions

हितोपदेश 24:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बुद्धिले घर बनाइन्‍छ, र सुझबुझले त्‍यो स्‍थापित हुन्‍छ

शेयर गर्नुहोस्
हितोपदेश 24 NNRV

हितोपदेश 24:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ

शेयर गर्नुहोस्
हितोपदेश 24 NCV

हितोपदेश 24:3 NERV (पवित्र बाइबल)

एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 24 NERV

हितोपदेश 24:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बुद्धि र समझशक्तिको जगमा घर बनाइन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 24 सरल नेपाली