हितोपदेश 24:33-34 - Compare All Versions
हितोपदेश 24:33-34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले, दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 24 NNRVहितोपदेश 24:33-34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 24 NCVहितोपदेश 24:33-34 NERV (पवित्र बाइबल)
एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
शेयर गर्नुहोस्
हितोपदेश 24 NERVहितोपदेश 24:33-34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अलिबेर आँखा चिम्लेर सुत्, हात बाँधेर आराम गर्, तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 24 सरल नेपाली