बाइबल एप लोगो
खोज आइकन

हितोपदेश 25:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्

हितोपदेश 25:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्‍नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।

शेयर गर्नुहोस्
हितोपदेश 25 NNRV

हितोपदेश 25:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

झूटो दोष लाउने मानिस तरवार, लाठो वा तीखो काँडझैँ हो।

शेयर गर्नुहोस्
हितोपदेश 25 सरल नेपाली

हितोपदेश 25:18 NERV (पवित्र बाइबल)

जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काँडा झैं खतरा हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 25 NERV

हितोपदेश 25:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो।

शेयर गर्नुहोस्
हितोपदेश 25 NCV