भजनसंग्रह 101:6
भजनसंग्रह 101:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो कृपादृष्टि देशका विश्वासयोग्य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्। त्यो जो निर्दोष मार्गमा हिँड्दछ, त्यसले मेरो सेवा गर्नेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 101 पढ्नुहोस्भजनसंग्रह 101:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
देशका विश्वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु; ताकि तिनीहरू मसित बास गरून्; त्यो, जसको चालचलन निर्दोष छ, उसले नै मेरो सेवा गर्नेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 101 पढ्नुहोस्