भजनसंग्रह 102:2
भजनसंग्रह 102:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म कष्टमा छँदा मदेखि तर्किनजानुहोस्, मैले पुकार्दा सुन्नुहोस् र झट्टै जवाफ दिनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्भजनसंग्रह 102:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो सङ्कष्टको दिनमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्। तपाईंको कान मतिर फर्काउनुहोस्, मैले पुकारा गरेको दिन मलाई तुरुन्तै जवाफ दिनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 102 पढ्नुहोस्