भजनसंग्रह 107:28-29
भजनसंग्रह 107:28-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त गराउनुभयो, र सागरका छालहरू स्थिर भए।
शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्भजनसंग्रह 107:28-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए।
शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्