भजनसंग्रह 112:5
भजनसंग्रह 112:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्नो कारोबार चलाउने मान्छेको भलो हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्भजनसंग्रह 112:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 112 पढ्नुहोस्