भजनसंग्रह 116:8-9
भजनसंग्रह 116:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ। ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्डुल गर्न सकूँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्भजनसंग्रह 116:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्नबाट बचाउनुभएको छ, कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्ने हिँड्डुल गर्न सकूँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्