भजनसंग्रह 12:5
भजनसंग्रह 12:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, किनकि कमजोरहरू लुटिएका छन्, र दरिद्रहरू सुस्केरा हाल्छन्, र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।”
शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्भजनसंग्रह 12:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह भन्नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्