भजनसंग्रह 12:6
भजनसंग्रह 12:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्भजनसंग्रह 12:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 12 पढ्नुहोस्