भजनसंग्रह 127:1
भजनसंग्रह 127:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 127 पढ्नुहोस्भजनसंग्रह 127:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले घर बनाउनुभएन भने घर बनाउनेहरूको काम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा गर्नुभएन भने पहरादारहरूले पहरा गर्नु व्यर्थ छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 127 पढ्नुहोस्