भजनसंग्रह 130:5
भजनसंग्रह 130:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्तछु
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्भजनसंग्रह 130:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 130 पढ्नुहोस्