भजनसंग्रह 138:1
भजनसंग्रह 138:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, म आफ्नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्ने म त तपाईंको प्रशंसा गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 138 पढ्नुहोस्भजनसंग्रह 138:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 138 पढ्नुहोस्