भजनसंग्रह 138:7
भजनसंग्रह 138:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्छ, आफ्नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 138 पढ्नुहोस्भजनसंग्रह 138:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 138 पढ्नुहोस्