भजनसंग्रह 141:4
भजनसंग्रह 141:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्ट काम गर्ने मानिसहरूसित दुष्कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्, र मलाई तिनीहरूको स्वादिष्ठ भोजन खानु नपरोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्भजनसंग्रह 141:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्ठ भोजन खान नपरोस्!
शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्भजनसंग्रह 141:4 पवित्र बाइबल (NERV)
मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, दुष्ट मानिसहरूले अनुचित काम गर्छन्, मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्