भजनसंग्रह 142:1
भजनसंग्रह 142:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उच्च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्ति परमप्रभुमा म आफ्नो आवाज उचाल्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्भजनसंग्रह 142:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उच्च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्