भजनसंग्रह 142:6
भजनसंग्रह 142:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो पुकारा सुनिदिनुहोस्, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्नेहरूबाट बचाउनुहोस्, किनकि तिनीहरू मेरो निम्ति साह्रै बलिया छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्भजनसंग्रह 142:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्