भजनसंग्रह 142:7
भजनसंग्रह 142:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्भजनसंग्रह 142:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 142 पढ्नुहोस्