भजनसंग्रह 144:3
भजनसंग्रह 144:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मानिस के हो, र तपाईंले त्यसको वास्ता गर्नुहुन्छ? मानिसको छोरा को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?
शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्भजनसंग्रह 144:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?
शेयर गर्नुहोस्
भजनसंग्रह 144 पढ्नुहोस्