भजनसंग्रह 17:15
भजनसंग्रह 17:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्भजनसंग्रह 17:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु; जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्ट हुनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्