भजनसंग्रह 22:31
भजनसंग्रह 22:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अहिलेसम्म जन्म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्— किनकि उहाँले यो गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 22 पढ्नुहोस्भजनसंग्रह 22:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्भुत काम गर्नुभएको छ!
शेयर गर्नुहोस्
भजनसंग्रह 22 पढ्नुहोस्