भजनसंग्रह 24:3-4
भजनसंग्रह 24:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको डाँड़ामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खड़ा हुन सक्छ? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्भजनसंग्रह 24:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्भजनसंग्रह 24:3-4 पवित्र बाइबल (NERV)
परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ? मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्