भजनसंग्रह 24:8
भजनसंग्रह 24:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्भजनसंग्रह 24:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 24 पढ्नुहोस्