भजनसंग्रह 28:9
भजनसंग्रह 28:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको प्रजालाई बचाउनुहोस्, र तपाईंको आफ्नो वंशलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला बन्नुहोस्, र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 28 पढ्नुहोस्भजनसंग्रह 28:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 28 पढ्नुहोस्