भजनसंग्रह 31:3
भजनसंग्रह 31:3 पवित्र बाइबल (NERV)
हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 31 पढ्नुहोस्भजनसंग्रह 31:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 31 पढ्नुहोस्