भजनसंग्रह 32:5
भजनसंग्रह 32:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब तपाईंको सामु मैले मेरो पाप मानिलिएँ, मेरो दुष्ट कर्महरू लुकाइनँ, तर ती तपाईंअघि स्वीकार गर्ने निश्चय गरें र तपाईंले मेरा सारा पाप क्षमा गर्नुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्भजनसंग्रह 32:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्