भजनसंग्रह 32:7
भजनसंग्रह 32:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईंले मलाई कष्टदेखि बचाउनुहुन्छ। तपाईंले मलाई रक्षा गर्नुभएको हुनाले म तपाईंको मुक्तिबारे जोडसँग गाउँछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्भजनसंग्रह 32:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 32 पढ्नुहोस्