भजनसंग्रह 42:5
भजनसंग्रह 42:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म किन यति अफसोसी छु? किन म यति कष्ठित छु? म परमेश्वरमा आफ्नो आशा राख्नेछु, फेरि पनि म आफ्ना परमेश्वर र उद्धारकको प्रशंसा गर्नेछु!
भजनसंग्रह 42:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
भजनसंग्रह 42:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 42:5-6 पवित्र बाइबल (NERV)
म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ! किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।