भजनसंग्रह 44:26
भजनसंग्रह 44:26 पवित्र बाइबल (NERV)
हे परमेश्वर, उठ्नु होस् र हामीलाई सहयोग गर्नुहोस्। तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 44 पढ्नुहोस्भजनसंग्रह 44:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उठ्नुहोस्, हामीलाई गुहार गर्नुहोस्, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 44 पढ्नुहोस्