भजनसंग्रह 46:4-5
भजनसंग्रह 46:4-5 पवित्र बाइबल (NERV)
त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ। परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 46 पढ्नुहोस्भजनसंग्रह 46:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटा नदी छ, जसका प्रवाहले परमेश्वरको नगर, अर्थात् सर्वोच्च वास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्नेछैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 46 पढ्नुहोस्भजनसंग्रह 46:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एउटा नदी छ, जसको प्रवाहले परमेश्वरको नगर, सर्वोच्च परमेश्वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 46 पढ्नुहोस्