भजनसंग्रह 50:10-11
भजनसंग्रह 50:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जङ्गलको हरेक बस्तु र हजारौँ डाँड़ाहरूका गाईबस्तु मेरै हुन्। पर्वतहरूको प्रत्येक पक्षीलाई म चिन्छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्भजनसंग्रह 50:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्, र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्। म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु; भूमिका सबै प्राणीहरू मेरै हुन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्