भजनसंग्रह 50:14-15
भजनसंग्रह 50:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरलाई धन्यवाद बलि चढ़ा, र सर्वोच्चलाई दिएको भाकल पूरा गर्। र सङ्कष्टको दिनमा मलाई पुकार्, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्।”
शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्भजनसंग्रह 50:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“परमेश्वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्च परमेश्वरलाई गरेको तेरो भाकल पूरा गर्। सङ्कष्टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।”
शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्भजनसंग्रह 50:14-15 पवित्र बाइबल (NERV)
यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
शेयर गर्नुहोस्
भजनसंग्रह 50 पढ्नुहोस्