भजनसंग्रह 52:9
भजनसंग्रह 52:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले जे गर्नुभएको छ त्यसको निम्ति म सदासर्वदा तपाईंको स्तुति गर्नेछु। म तपाईंको नाउँमाथि भरोसा गर्नेछु, किनकि तपाईंको नाउँ असल छ। तपाईंका भक्तजनहरूको उपस्थितिमा म तपाईंको प्रशंसा गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 52 पढ्नुहोस्भजनसंग्रह 52:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा सधैँ म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म आशा राख्नेछु; किनकि तपाईंको नाम असल छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 52 पढ्नुहोस्