भजनसंग्रह 64:1
भजनसंग्रह 64:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले उजूर गर्दा मेरो पुकारा सुन्नुहोस्, हे परमेश्वर, शत्रुको डरबाट मेरो ज्यानलाई जोगाइदिनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 64 पढ्नुहोस्भजनसंग्रह 64:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा परमेश्वर, मैले गुनासो गर्दा मेरो सोर सुन्नुहोस्; शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!
शेयर गर्नुहोस्
भजनसंग्रह 64 पढ्नुहोस्