भजनसंग्रह 68:19
भजनसंग्रह 68:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको प्रशंसा होस्, हाम्रा उद्धारक परमेश्वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्भजनसंग्रह 68:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्, जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्