भजनसंग्रह 72:12
भजनसंग्रह 72:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि दरिद्रहरूलाई, जसले पुकारा गर्छन्, र सहायता नपाएका गरीबहरूलाई उनले उद्धार गर्नेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 72 पढ्नुहोस्भजनसंग्रह 72:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्; पीडितहरू जसको सहायता गर्ने कोही छैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 72 पढ्नुहोस्