भजनसंग्रह 72:19
भजनसंग्रह 72:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्, सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन अनि आमेन।
शेयर गर्नुहोस्
भजनसंग्रह 72 पढ्नुहोस्भजनसंग्रह 72:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्; उहाँको महिमाले सारा पृथ्वी भरियोस्। आमेन! आमेन!
शेयर गर्नुहोस्
भजनसंग्रह 72 पढ्नुहोस्