भजनसंग्रह 75:1
भजनसंग्रह 75:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी तपाईंमा धन्यवाद चढ़ाउँछौं, हे परमेश्वर, हामी धन्यवाद चढ़ाउँछौं, किनकि तपाईंको नाउँ नजिकै छ। मानिसहरू तपाईंका आश्चर्यकर्मको बखान गर्छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 75 पढ्नुहोस्भजनसंग्रह 75:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ; मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 75 पढ्नुहोस्