भजनसंग्रह 89:1
भजनसंग्रह 89:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म परमप्रभुको महान् कृपाको प्रशंसा सधैँको निम्ति गाउनेछु, सबै पुस्तासम्म म तपाईंको विश्वस्तता मेरै मुखले जनाउनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्भजनसंग्रह 89:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्वासयोग्यता बताइरहनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्